नियमित महाधिवेशनअन्तर्गत कांग्रेस बागलुङ–१ को सभापतिमा थापा
बागलुङ, ३१ असोज नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत भएको क्षेत्रीय अधिवेशनबाट बागलुङ क्षेत्र नंं. १ को सभापति केशरबहादुर थापा ‘केशव’ सर्वसम्मत निर्वाचित हुनुभएको छ । यस्तै प्रदेशसभा निर्वाचन क्षेत्रअन्तर्गत बागलुङ–१...