रास्वपा जैमिनीको सभापतिमा राजेन्द्र शर्मा
बागलुङ, १९ असोज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जैमिनी नगरपालिकाको नगरसभापतिमा राजेन्द्र शर्मा निर्वाचित हुनुभएको छ। सोमबार जैमिनी नगरपालिका–कुश्मिसेरामा सम्पन्न अधिवेशनबाट शर्मा सभापतिमा निर्वाचित हुनुभएको हो। शर्मा यसअघि रास्वपाको जैमिनी नगर...