कल्पना र अश्विनीको कुकुर प्रेम
बागलुङ, १५ भदौ कल्पना थापा कक्षा दसमा पढ्थिन् । विद्यालबाट घर फर्कदा एकदिन उनले बाँसघारीमा अनौठो दृश्य देखिन् । सुत्केरी कुकुर भुईँमा लडिरहेको थियो । उसका छाउराछाउरी दूध चुसीरहेका थिए । कल्पना कुकुरको नजिकै गइन् । तर, कुकुर भने मृत अवस्थामा थियो । त्यो देखेर उनी भावुक भइन् । मानवीयता हुने जोकोहीका लागि त्यो मन […]