सय वर्षमा बागलुङको लक्ष्मी नारायण मन्दिर
बागलुङ, ६ वैशाख बागलुङ बजारको नारायणचोकमा रहेको श्री लक्ष्मी नारायण मन्दिरले सय वर्ष पूरा गरेको छ। सोमबार अक्षय तृतीयाका अवसरमा मन्दिरको शताब्दी वर्ष मनाउन विभिन्न कार्यक्रम आयोजना गरिएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइएको हो। मन्दिर सेवा समितिका अध्यक्ष जयराम भारीका अनुसार शताब्दी वर्षको अवसरमा भजन–कीर्तन, बजार परिक्रमा, […]