स्पेनमा निधन भएका केसीको परिवारलाई २५ लाखबढी सहयोग
बागलुङ, १० माघ केही समयअघि स्पेनमा निधन भएका बागलुङको गलकोट नगरपालिका–७ मल्मका घनश्याम केसीको परिवारलाई विदेशमा रहेको विभिन्न नेपाली सङ्घसंस्था र आफन्तहरुले रु. २५ लाख ४१ हजार ४८ आर्थिक सहयोग गरेका छन् । मल्मका युवा व्यवसायी बाबुराम केसीको पहलमा घुम्टे युवा परिवार जापान शाखाबाट रु. आठ लाख ५५ हजार आठ सय ७८, माइतीपक्ष र आफन्तहरुबाट […]