जलपर्यटन व्यवसायमा सावधानी अपनाउन आग्रह
पोखरा, १८ कात्तिक फेवातालसहित पोखराका विभिन्न तालमा हुने गरेका जलपर्यटन सम्बन्धी गतिविधिलाई कानुन अनुसार व्यवस्थित गरी सुरक्षित ढंगले संचालन गर्न जिल्ला प्रशासन कार्यालय, कास्कीले सार्वजिनक रूपमा आग्रह गरेको छ । कार्यालयले मंगलबार विज्ञप्तिमार्फत डुंगा, कायाकिङ र सर्फिङ बोटलाई सम्बन्धित निकायमा दर्ता गरेर मात्र संचालन गर्न भनेको छ । लाइफ ज्याजेकविना ती गतिविधिमा भाग लिनबाट पूर्ण […]