• २०८३ मंसिर ७, आइतबार
  • 2026 November 22, Sunday
  • Unicode Converter

नेपाली कांग्रेस इतर पक्षको बागलुङ जिल्ला सभापतिमा सागर छन्त्याल

बागलुङ, ५ मंसिर

नेपाली कांग्रेस देउवा पक्षको बागलुङ जिल्ला सभापतिमा सागर छन्त्याल चयन हुनुभएको छ । शुक्रबार बागलुङ बजारमा सम्पन्न जिल्ला अधिवेशनबाट छन्त्याल सर्वसम्मत सभापतिमा चयन हुनुभएको हो ।

उपसभापति महेन्द्र आचार्य र शैलेश घर्ती, सचिवमा सन्तोष जिसी र धर्म घर्ती, सहसचिवमा ढालेन्द्र गौतम र मिलन केसी चयन हुनुभएको छ ।

अधिवेशनकाे शुक्रबार पूर्वप्रधानमन्त्री एवं पूर्व सभापित शेरबहादुर देउवाले उद्घाटन गरेकाे थिए ।