राष्ट्र जोगाउन एकताबद्ध हुन प्रचण्डको अपिल
बागलुङ, २८ माघ नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र जोगाउन सबै देशभक्त र वामपन्थी दलहरु मिलेर बृहत् मोर्चा बनाउनुपर्ने बताएका छन् । नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चाद्वारा बुधबार बागलुङमा आयोजित जनसम्वाद तथा भेटघाट कार्यक्रममा बोल्दै उनले प्रतिक्रियावादी चलखेल र षडयन्त्रका विरुद्ध एकताबद्ध हुन अपिल गरे । संयोजक प्रचण्डले अहिलेको निर्वाचन नियमित र […]