रास्वपाबाट बागलुङ-१ मा खड्का र २ मा शर्मा उम्मेदवार
बागलुङ, ५ माघ राष्ट्रिय स्वतन्त्र पार्टीले बागलुङ-१ मा सुशील खड्का र २ मा सोम शर्मालाई प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनाएको छ । आइतबार साँझ पार्टीले टिकट दिएको बागलुङ-२ का उम्मेदवार शर्माले बताए । बागलुङ नगरपालिकाका बासिन्दा शर्मा भ्रष्टचार र वेथितिका विरूद्ध संघर्ष गर्दै आएका युवा हुन् । बागलुङ-१ बाट उम्मेदवार बनेका खड्का बागलुङ बजारमा […]