तमानखोलामा नेकपा उम्मेदवार गैरेको जनभेटघाट
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन नेपाली कम्युनिस्ट पार्टी, बागलुङ जनभेटघाटसहित चुनावी अभियानमा होमिएको छ । आइतबार तमानखोला गाउँपालिकाका विभिन्न टोलबस्तीमा पुगेर स्थानीय नेता-कार्यकर्ता र मतदातासँग भेटघाट तथा अन्तरक्रिया गरिएको नेकपाका जिल्ला संयोजक एवं निर्वाचन परिचालन समितिका सदस्य प्रकाश घर्तीले बताए । बागलुङ-२ का उम्मेदवार ज्ञामनाथ गैरे ‘अनिल’सहितको टोलीले आइतबार तमानखोला गाउँपालिका(३ सन्तर, वडा […]