एमाले बागलुङ नगर अध्यक्ष शर्माद्वारा राजीनामा
बागलुङ, २६ फागुन नेकपा (एमाले) बागलुङ नगर कमिटिका अध्यक्ष रामकृष्ण शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन् । शर्माले आज नगर कमिटी उपाध्यक्षलाई सम्बोधन गर्दै राजिनामा पत्र बुझाएका छन् । राजीनामा पत्रमा शर्माले भर्खरै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मत परिणाम अपेक्षाकृत नआएको र सांगठनिक जिम्मेवारी पुरा गर्न नसकेको उल्लेख गरेका छन् । उनले आफ्ना उम्मेदवारलाई जिताउन […]