रास्वपाले टिकट नदिएपछि उज्यालो नेपालबाट उम्मेदवार बने शर्मा
बागलुङ, ५ माघ राष्ट्रिय स्वतन्त्र पार्टीले बागलुङ–१ मा सुशील खड्कालाई उम्मेदवार बनाएपछि असन्तुष्ट बनेका रास्वपाका जिल्ला सदस्य एवं जैमिनी नगरपालिकाका सभापति राजेन्द्र शर्माले उज्यालो नेपाल पार्टीबाट उम्मेदवार बनेका छन् । शर्माले रास्वपाबाट टिकटको दाबी गर्दै आएका थिए । जिल्लाका नेताकार्यकर्ता र मतदाताको चाहाना विपरीत रास्वपाले उम्मेदवार चयनमा मनोमानी गरेको उनको आरोप छ । शर्मा पछिल्लो […]