‘जनपक्षीय नीति निर्माण गर्न जरुरी छ’
बागलुङ, २३ माघ प्रतिनिधी सभा बागलुङ–२ का उम्मेदवार ज्ञामनाथ गैरे ‘अनिल’ले जनपक्षीय नीति निर्माण गर्नुपर्ने बताएका छन् । नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय जनमोर्चाका संयुक्त उम्मेदवार गैरेले बिहीबार ढोरपाटन नगरपालिकाको वडा नं ९ मोम्लामा कार्यकर्तासँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। पुराना नीति नियम जसले जनतालाई दुःख दिएको छ त्यसलाई बदलेर जनताको […]