बागलुङ-१ मा एमालेको घरदैलो अभियान सुरू
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमाले बागलुङ क्षेत्र नम्बर १ का उम्मेदवार हिरा बहादुर केसीले आइतबारदेखि घरदैलो अभियान शुरु गर्नुभएको छ । बागलुङ नगरपालिका–१ रामरेखा गंगापथ स्थित बागलुङ नगरपालिकाका संस्थापक मेयर स्वर्गिय ऋषिराम शर्माको घरबाट एमाले बागलुङ क्षेत्र नम्बर एकको घरदैलो अभियानको शुरुवात गरिएको छ । कम्युनिष्ट र सादगी नेताका रुपमा रहेका […]