पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीको हातमा देशको बागडोर
नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्रीका रुपमा सुशीला कार्कीले मुलुकको बागडोर सम्हालेकी छिन् । अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको सपथ लिएकी छिन् । उनलाई राष्ट्रपति पौडेलले संविधानको धारा–६१ अनुसार आजै प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । जेनजी आन्दोलनले नेकपा (एमाले) नेतृत्वको सरकार ढलेपछि कार्की प्रधानमन्त्रीमा नियुक्त भएकी हुन् । कार्की नेतृत्वको […]