बागलुङ महोत्सव : भलिबलको उपाधि होटल समिटलाई
बागलुङ महोत्सवमा आयोजित पुरूष भलिबल प्रतियोगिताको उपाधि होटल समिट धवलागिरिले जितेको छ । सोमबार भएको फाइनल खेलमा गलकोट नगरपालिकालाई १–३ को सेटमा पराजित गर्दै होटल समिटले जित हाँसिल गरेको हो । होटल समिटले पहिलो सेट २५–२० र दोस्रो सेट २५–१६ ले जितेको थियो । तेस्रो सेटमा १७–२५ ले गुमाएको होटल समिटले चौथो सेट २५–१८ ले […]