गलकोटको नगरसभाबाट विभिन्न विधेयक र कार्यविधि पारित
बागलुङ, २५ पुस गलकोट नगरपालिकाको १८औँ नगरसभाले खानेपानी तथा सरसफाइ र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८२ लगायत विभिन्न विधेयक तथा कार्यविधि पारित गरेको छ । शुक्रबार सम्पन्न नगरसभाबाट लेखा समितिको कार्य सञ्चालन कार्यविधी–२०८२, गलकोट नगरपालिको न्यायिक समिति कार्यविधि सम्बन्धी ऐन, २०७५ लाई पहिलो संसोधन गर्न बनेको विधेयक र मेलमिलाप सम्बन्धी विधेयक–२०८२, आर्थिक कार्यविधि तथा […]