तिहारको अन्तिम दिन आज भाइटीका
महिन्दू नेपालीहरूको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व तिहारको अन्तिम दिनलाई भाइटीका वा यमद्वितीया भनिन्छ। यस दिनलाई अत्यन्त महत्त्वपूर्ण पर्वका रूपमा लिइन्छ दिदीबहिनीले दाजुभाइको सुख, शान्ति, सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै सप्तरंगी टीका र माला लगाइदिने हुनाले यसलाई पारिवारिक सम्बन्ध बलियो बनाउने विशिष्ट पर्वका रूपमा मनाइन्छ। भाइटीकाले दाजुभाइ र दिदीबहिनीबिचको प्रेममय सम्बन्धलाई रङ्गहरूजस्तै सधैँ गाढा, ताजा […]