बागलुङ महोत्सवमा गुञ्जिइन् समीक्षा
बागलुङ, १३ पुस गायिका समीक्षा अधिकारी शनिबार साँझ बागलुङ महोत्सवमा गुञ्जिइन् पुसको जाडोमा पनि उनको प्रस्तुतिले माहोल केहीबेर गर्मायो । अधिकारीका चर्चित गीतमा दर्शक झुमे । उनिसंगै स्वरमा स्वर मिलाए । ‘मुटुमै बसेछ…’ गीतसँगै मञ्च उक्लीएकी अधिकारीले ‘हावा चिसोचिसो…’ बाट आफ्नो प्रस्तुतिलाई बिट मारिन् । अधिकारीले ‘शिरमा शिरबन्दी…’, ‘दुश्मन हेरेको हेरै…’, ‘बुझिन मैले…’, ‘सूर्ति माड्दामाडदै…’, […]