एकीकृत सेवा कार्यालयद्वारा ब्यूटिसियन र कुक तालिम प्रदान
बागलुङ, ३ वैशाख युवालाई सिप सिकाएर स्वरोजगार बनाउने उद्देश्यले एकीकृत सेवा कार्यालय, बागलुङले एक महिने ब्यूटिसियन र १५ दिने नेपाली खाना बनाउने (कुक) तालिम प्रदान गरेको छ । बागलुङ बजारमा सञ्चालित तालिममा ब्यूटिसियनतर्फ २९ र कुकतर्फ २० जनालाई तालिम प्रदान गरिएको कार्यालय प्रमुख शिव शर्माले जानकारी दिए । बिहीबार आयोजित तालिमको समापन समारोहमा जिल्ला समन्वय […]