जेसीज कपको उपाधि गहते युवा क्लबलाई
बागलुङ, २८ चैत बागलुङ जेसीजद्वारा आयोजित चौथो संस्करणको जेसीजक फुटलब प्रतियोगिताको उपाधि गहते युवा क्लबले जितेको छ । शनिबार बाङ्गेचौर खेल मैदानमा भएको फाइनल खेलमा बागलुङ सुधार केन्द्रलाई १–० गोलले पराजित गर्दै गहतेको उपाधि जितेको हो । गहतेका लागि खेलको ८२औँ मिनेटमा सारैभ छन्यालले निर्णायक गोल गरेका थिए । गहते प्रतियोगितामा सहभागी भएको पहिलोपल्टमै उपाधि […]