उद्योग व्यापार महासंघ गण्डकीको दोस्रो अधिवेशन बागलुङमा हुँदै
बागलुङ, ८ चैत नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन बागलुङ बजारमा हुने भएको छ । साधारण सभा तथा अधिवेशनको तयारीलाई नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेश समितिले तिब्रता दिएको छ । साधारण सभा तथा अधिवेशन बैशाख १२ गते शनिबार विहान ११ बजे बागलुङ बजारको वेष्टवन रेष्टुरेन्टमा हुँदैछ । नेपाल […]