गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य
पोखरा, २६ फागुन यसपटकको प्रतिनिधिसभा सदस्य चुनावमा गण्डकी प्रदेशमा दुई ठूला कम्युनिष्ट दल नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले एउटा पनि क्षेत्रमा विजय हाँसिल गर्न सकेनन् । गण्डकीबाट दुवै दलको प्रतिनिधित्व शून्य बनेको छ । विसं २०७९ को चुनावमा गण्डकीबाट एमालेले पाँच र नेकपाले दुई निर्वाचन क्षेत्रमा जितेको थियो । अघिल्लो चुनावमा १० क्षेत्रमा जितेको […]