मानवसेवा आश्रमको दिगो व्यवस्थापनका लागि महायज्ञ गरिने
बागलुङ, २२ असोज मानवसेवा आश्रम बागलुङले अक्षयकोष स्थापना गर्नका लागि महायज्ञ गर्ने भएको छ। आगामी कात्तिक २१ देखि २८ गतेसम्म महायज्ञ सञ्चालन गरिने आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । आश्रमको दिगो व्यवस्थापनका लागि १० करोड रुपैयाँको कोष निर्माण गर्ने योजना रहेको छ। मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले कसैलाई करकाप नगरि स्वतःस्फूर्त रूपमा […]