अमेरिकामा दुर्गेशको सांगीतिक यात्रा, ११ सहरमा प्रस्तुति दिने
बागलुङ, २९ असोज दसैँअघि सांगीतिक प्रस्तुतिका लागि बेलायत पुगेका गायक तथा स्टेज पर्फमर दुर्गेश थापा तिहारको छेकोमा अमेरिका उडेका छन् । डेढ महिने सांगीतिक यात्राका क्रममा उनी मंगलबार अमेरिका प्रस्थान गरेका हुन् । अमेरिकाका विभिन्न ११ सहरमा सांगीतिक प्रस्तुति दिने थापाले बताए । यो उनको पहिलो अमेरिका यात्रा हो । “म निकै उत्साहित छु, तिहारको […]