गलकोटमा (माओवादी केन्द्र) को शुभकामना आदानप्रदान
बागलुङ, १० असोज दसैँ, तिहार, छठलगायत चाडबाडका अवसरमा नेकपा (माओवादी केन्द्र), गलकोट नगर समितिले आज हटियामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बोल्दै माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य तथा गलकोट नगरपालिकाका कार्यवाहक नगरप्रमुख फमलाल न्यूरे, प्रदेश समितिका सचिवालय सदस्य एवं जिल्ला संयोजक राजीव घिमिरेले देशको समसामयिक राजनीतिक परिस्थिति र पार्टीको […]