मानवसेवा आश्रमको भवन निर्माणमा बजेट अभाव
बागलुङ, २ कात्तिक बागलुङ नगरपालिका–४ निरयघाटमा निर्माणाधीन मानवसेवा आश्रमको भवन निर्माणमा बजेट अभाव भएको छ । विसं २०७७ देखि निर्माण सुरु गरिएको उक्त भवनको निर्माण कार्य बजेट नहुँदा अहिले रोकिएको छ । भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष निर्मल श्रेष्ठका अनुसार भवनको ६० प्रतिशत काम पूरा भएको छ । “भवन निर्माणमा झण्डै करोड खर्च भइसकेको छ”, […]