चैतेदसैँ मेलाको पहिचान स्थानीय उत्पादन
बागलुङ, १२ चैत बागलुङको धार्मिक तथा सांस्कृतिक धरोहरका रूपमा परिचित चैतेदशैँ मेला गत मंगलबारदेखि सञ्चालन भइरहेको छ। करिब तीन सय वर्ष पुरानो इतिहास बोकेको यो मेला केबल धार्मिक आस्थाको केन्द्र मात्र नभई स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने महत्वपूर्ण माध्यमका रूपमा स्थापित हुँदै आएको छ। प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर परिसरमा लाग्ने यस मेलामा परम्परागत रूपमा गाउँघरमा […]