टेलिकमद्धारा थ्रीजी सेवा बन्दको तयारी, फोरजीमा निःशुल्क रुपान्तरण हुने
बागलुङ, १८ चैत नेपाल टेलिकमले थ्रीजी प्रविधिलाई फोरजीमा रुपान्तरण गरिरहेको छ। नेपाल टेलिकमले निकट भविष्यमै आफ्नो थ्रीजी सेवा बन्द गर्ने भएकाले थ्रीजीलाई फोरजी प्रविधिमा रुपान्तरण गर्ने कार्य अघि बढाएको हो । थ्रिजी सिम चलाइरहेका आफ्ना सम्पुर्ण ग्राहकलाई निःशुल्क फोरजी सिम लिन टेलिकमले आग्रह गरेको छ । टेलिकमले थ्रीजी सिम प्रयोगकर्ताहरूलाई भ्वाइस कल तथा एसएमएसमार्फत सिम […]