स्थापना दिवसमा लोक दोहोरी प्रतिष्ठानद्वारा मानव सेवा आश्रमलाई सहयोग
बागलुङ, २९ फागुन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २५औँ स्थापना दिवसको अवसरमा मानव सेवा आश्रम बागलुङलाई आवश्यक सामग्री सहयोग गरिएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश समितिको आयोजनामा तथा प्रतिष्ठानका जिल्ला कार्यसमिति बागलुङ र म्याग्दीको सह–आयोजनामा शुक्रबार मानव सेवा आश्रम बागलुङलाई खाद्यान्न तथा सरसफाइका अत्यावश्यक सामग्री वितरण गरिएको प्रतिष्ठान बागलुङका […]