सञ्चारमाध्यमलाई उद्योगका रुपमा विकास गर्नुपर्छ – मुख्यमन्त्री पाण्डे
पोखरा, १८ वैशाख गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चारमाध्यमलाई सूचना प्रवाह गर्ने संस्थाका रुपमा मात्र नभई दिगो र आत्मनिर्भर मिडिया उद्योगका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीद्वारा बिहीबार पोखरामा आयोजित सञ्चारमाध्यमको व्यवस्थापन सम्बन्धी अन्तरक्रिया एवं कार्यशाला गोष्ठीमा उहाँले सञ्चारमाध्यम आफैमा सक्षम, प्रतिस्पर्धी र आत्मनिर्भर व्यावसायिक प्रतिष्ठानका रुपमा स्थापित हुनुपर्नेमा जोड […]