गोरू काटेको आरोपमा १० जना पक्राउ
बागलुङ, २९ वैशाख बागलुङ प्रहरीले गोरु काटेको आरोपमा १० जनालाई पक्राउ गरेको छ । प्रहरीले ढोरपाटन नगरपालिका–३ घोसा क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको जनाएको छ। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको टोलीले घटनास्थलमा पुगेर गोरु काटिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा ४० वर्षीय लालवीर विक, १८ वर्षीय सरोज सुनार, ५५ वर्षीय यमबहादुर […]