बागलुङ–१ मा रास्वपाका खड्का भारी मतान्तरले विजयी
बागलुङ, २३ फागुन बागलुङ क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुशील खड्का विजयी बनेका छन् । खड्काले २० हजार नौ सय २७ मत लिएर विजयी बनेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका भीम श्रीसले ११ हजार नौ सय ४४ मत प्राप्त गरे । तेस्रो स्थानमा चित्त बुझाएका नेकपा (एमाले)का […]