नेपाली कांग्रेसका वडा सभापति अमरबहादुर खड्का रास्वपा प्रवेश
बागलुङ, ४ पुस नेपाली कांग्रेस बाग्लुङ नगरपालिका वडा नम्बर २ का पार्टी सभापति अमरबहादुर खड्का राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० मा प्रवेश गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी बाग्लुङद्वारा आज आयोजना गरिएको पार्टी प्रवेश तथा भेटघाट कार्यक्रममा रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीको पिन लगाइदिएर खड्कालाई पार्टी प्रवेश गराएका हु्न् । अमर खड्कासँगै बाग्लुङ क्षेत्र […]