समाजको कथा : ‘पेन्सन पट्टा’
पोखरा, ४ भदौ यही भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘पेन्सन पट्टा’ नेपाली समाजको जीवन्त कथामा आधारित रहेकाले दर्शकको मन जित्ने विश्वास निर्माण पक्ष र कलाकारले गरेका छन् । चलचित्रबारे जानकारी दिन आज पोखरामा आयोजित पत्रकार भेटघाटमा अभिनेता दयाहाङ राईले चलचित्र हेर्दा दर्शकले आफ्नै समाज र परिवेशको झझल्को पाउने बताउनुभयो । “चलचित्रले प्रेम, भावना, […]