के हो माछापुच्छ्रे ‘इन्क्लाइन’ परियोजना ?
पोखरा, २६ साउन ठाडै उकालोमा २० हजार सिँढी पार गर्न कति समय लाग्ला ? एथलेटिक्स खेलाडीका लागि यो केही घण्टाको लक्ष्य हुन सक्छ । तर, जोकोहीका लागि भने यो चानचुने दुरी होइन । खेलाडीदेखि पदयात्री पर्यटकसम्मलाई साहस र रोमाञ्चकताको अनुभूति दिलाउन झण्डै सात किमि दुरीमा नयाँ पदमार्ग बन्ने भएको छ । जसलाई माछापुच्छ्रे ‘इन्क्लाइन’ परियोजनाका […]