बागलुङका विद्यालय आइतबारदेखि खुल्ने
बागलुङ, २८ भदौ जेन्जी आन्दोलनका कारण बन्द रहेका बागलुङ नगरपालिकाका सम्पूर्ण विद्यालयहरु आइतबार (भोलि) देखि नियमित सञ्चालनमा आउने भएका छन् । अवस्था सहज भएपछि नगरपालिकाले विद्यालय खोल्ने निर्णय गरेको शिक्षा अधिकृत पूर्णबहादुर घर्तीले जानकारी दिए । यही भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका कारण विद्यालय बन्द भएका थिए । कतिपय विद्यालयको पूर्वनिर्धारित परीक्षासमेत […]