संविधान दिवसमा बागलुङ नगरपालिकाको दीप प्रज्वलन (तस्बिरहरु)
बागलुङ, ३ असोज संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा बागलुङ नगरपालिकाले आज साँझ बागलुङ बजारस्थित ऐतिहासिक उद्यानमा दीप प्रज्वलन गरेको छ । वर्तमान संविधान जारी भएको दस वर्ष पूरा भएको खुसीयालीमा दीप प्रज्वलन गरिएको हो । गण्डकी प्रदेशसभाका सदस्य, राजनीतिक दलका प्रमुख, जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिलगायत सर्वसाधारणको उपस्थितिमा दीप […]