बागलुङ, २५ भदौ जिल्ला प्रशासन कार्यालय, बागलुङले जिल्लाभर कर्फ्यु आदेश जारी गरेको छ । आज साँझ ६ बजेदेखि भोलि (बिहीबार) बिहान ६ बजेसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको हो ।