सामाजिक सञ्जाल बन्द नगर्न युवा व्यवसायीको माग
पोखरा, २२ भदौ सामाजिक सञ्जाल बन्दले व्यापार, व्यवसायदेखि पर्यटन क्षेत्रमा असर परेको भन्दै यहाँका युवा व्यवसायीले उक्त निर्णय फिर्ता लिन सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल बन्द हुँदा कतिपयको रोजीरोटी गुमेको र सर्वसाधारणको दैनिकीमै असर परेको भन्दै अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) गण्डकीले कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मांमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको हो […]