देउसीभैलोबाट उठेको रकम मानवसेवा आश्रमलाई
बागलुङ, १५ कात्तिक देउरालीचोक आमा समूह, बागलुङले गत तिहारमा देउसीभैलो खेलेर उठेको रकम मानवसेवा आश्रमलाई प्रदान गरेको छ । समूहले मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माणार्थ रु. एक लाख पाँच सय ५५ सहयोग गरेको हो । शनिबार आश्रममा आयोजित एक कार्यक्रमबीच समूहकी अध्यक्ष सरीता थापामगरसहित समूहका पदाधिकारी र सदस्यले संयुक्त रुपमा आश्रम बागलुङकी अभिभावक लक्ष्मी […]