एकै महिनामा ३० हजार बढी पर्यटकले अन्नपूर्ण क्षेत्र घुमे
पोखरा, ९ कात्तिक गत असोजमा ३० हजार पाँच सय ४७ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन् । दक्षिण एसियाली मुलुकका १० हजार १९ र अन्य देशका २० हजार पाँच सय २८ पर्यटक आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । गत वर्ष असोजको तुलनामा यस वर्ष एक सय ८५ पर्यटक कम आएको आयोजना प्रमुख […]