हराउँदै भजनकीर्तन, जोगाउँदै शताब्दी घर
पर्वत, २३ कात्तिक कथैकथा अनि गाथाहरूमा उभिएको कुश्मा नगरीलाई थप मौलिक साँस्कृतिक सोचले विकास गर्ने अभिप्रायले स्थापित ‘शताब्दी घर’ कुश्मामा शनिबार ‘भजनकीर्तन साँझ’ सम्पन्न भएको छ । संस्कृति आफैँले गरीब–धनी छुट्याउँदैन, तर सँस्कृति अपनाउनेहरूले छुट्याइहाल्छन् । सँस्कृति भनेको सुधार्दै ल्याइएको संस्कारलाई सर्वोत्तम रुप दिएर समाजले आफूलाई अघि बढाउने एउटा प्रभावशाली साधन हो । रीतिस्थिति, परम्परा […]