जेसीज पदाधिकारीलाई तालिम
बागलुङ, १० फागुन बागलुङ, पर्वत र म्याग्दी जेसीजका नयाँ पदाधिकारीका लागि ‘मल्टी च्याप्टर लोम अफिसर’ तालिम सम्पन्न भएको छ। बागलुङ जेसीजद्वारा शनिबार आयोजना गरिएको तालिममा ४० भन्दा बढी जेसीजहरूको सहभागिता रहेको थियो। नवनिर्वाचित पदाधिकारीहरूलाई लक्षित गरी आयोजना गरिएको तालिममा नेतृत्व विकास, जेसीज यात्रा तथा अन्तरशाखा सम्बन्ध प्रगाढ बनाउने विषयमा प्रशिक्षण दिइएको थियो। खहरे एग्रो रिसोर्टमा […]