काठेखोलामा नेकपा र राजमोको चुनावी अभियान
बागलुङ, ५ फागुन नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय जनमोर्चाको संयुक्त चुनावी अभियान यतिबेला काठेखोला गाउँपालिकामा केन्द्रित छ । सोमबार तंग्राममा आयोजित चुनावी कार्यक्रम दुवै दलका तर्फबाट साझा उम्मेदवार बनेका कृष्ण अधिकारीले राष्ट्रियताको रक्षाका लागि आफूहरूलाई मतदान गर्न आग्रह गरेका छन् । उनले नाङ्गो वैदेशिक हस्तक्षेपका कारण राष्ट्रियता कमजोर बन्दै गएको बताए । अधिकारीले भने, “नेपालको […]