चुनावी सुरक्षा प्रबन्ध चुस्त
पोखरा, १३ फागुन आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन कास्कीमा सुरक्षा प्रबन्ध चुस्त पारिएको छ । मतदानको दिन नजिकिँदै गर्दा सुरक्षाका दृष्टिबाट कुनै कमी हुन नदिन एकीकृत निर्वाचन सुरक्षा योजना लागू गरिएको छ । निर्वाचन सुरक्षाका लागि चारवटै सुरक्षा निकाय परिचालित भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए । जिल्ला सुरक्षा समितिले […]