बागलुङ–१ का मतदातालाई नेपाली कांग्रेसको धन्यवाद ज्ञापन
बागलुङ, २४ फागुन नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १, बागलुङले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा मतदान गर्ने सम्पूर्ण मतदाता तथा शुभेच्छुकहरूलाई आभार तथा कृतज्ञता व्यक्त गरेको छ आइतवार निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचन परिचालन समितिका तर्फबाट विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक प्रक्रियामा सहभागी भई मतदान गर्ने सम्पूर्ण मतदातालाई आभार व्यक्त गरिएको हो । […]