कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
पोखरा, ८ साउन वैदेशिक रोजगारीबाट गाउँ फर्केर कृषि उद्यम संचालन गर्ने युवाहरूलाई गण्डकी प्रदेश सरकारले कृषि ऋणमा ब्याज अनुदान दिने भएको छ । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले चालु आवका लागि घोषणा गरेको ‘रिटर्न टु भिलेज’ कार्यक्रम अन्तर्गत युवाहरूलाई कृषि ऋणमा ब्याज अनुदान उपलब्ध गराउन लागिएको हो । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री […]