कफी, सुन्तला र फूलखेती गर्ने किसानलाई पोखरा महानगरको सहयोग
पोखरा, ३२ असार पोखरा महानगरपालिकाले कफी, सुन्तला र सयपत्री फूलको व्यावसायिक खेती गर्ने किसानलाई कृषि सामग्री, बिउविजन र प्रोत्साहन रकम सहयोग गरेको छ । स्थानीय उत्पादनको प्रवद्र्धन र किसानको आयआर्जन वृद्धि गर्ने उद्देश्यले महानगरले सञ्चालन गरेको कफी, सुन्तला र सयपत्री फूलखेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत बुधबार किसानलाई सहयोग हस्तान्तण गरिएको हो । उक्त कार्यक्रमको शुभारम्भका क्रममा महानगर […]