पदयात्राका क्रममा सम्पर्कविहीन बनेका तीन युवक सकुशल भेटिए
पोखरा, २१ साउन मर्दी हिमालको पदयात्राबाट फर्कने क्रममा कास्कीको माछापुछ«े गाउँपालिका–९ बादलडाँडा नजिकको जङ्गलबाट सम्पर्कविहीन बनेका तीन युवक सकुशल भेटिएका छन् । बुधबार बिहानदेखि हराएका पोखरा महानगरपालिका–१४ खसीबजार बस्ने २४ वर्षीय अजित जिसी, २३ वर्षीय युकेश गुरुङ र २६ वर्षीय करण लामा आज बिहान अन्नपूर्ण गाउँपालिका–११ छुमरुङवेशीमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका […]